नियम ३३
अनुसूचीमा हेरफेर तथा-थपघट गर्न सक्ने
आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर तथा थपघट गर्न सक्नेछ ।